भूपेन्द्रको नेतृत्वमा पब्लिक क्याम्पस प्राध्यापक संघ

हेटौंडा, पब्लिक क्याम्पस प्राध्यापक संघ, हेटौँडा क्याम्पस एकाइ समितिको अध्यक्षमा भूपेन्द्र कोइराला चयन भएका छन् ।

ADVERTISEMENT

शुक्रबार भएको पब्लिक क्याम्पस प्राध्यापक संघ हेटौंडा क्याम्पस एकाइ समितिको गठनबाट कोइरालाको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति निर्माण भएको हो । समितिको सचिवमा दीपेन्द्र ढकाल, कोषाध्यक्षमा लीलानाथ ढुङ्गेल चयन भएका छन् ।

यसैगरी सदस्यमा गोविन्द पोख्रेल र निरञ्जन सिग्देल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *