कैलाशमा भूमि समस्या समाधान सम्बन्धी अन्तरक्रिया

कैलाश, भूमि सम्बन्धी समस्या समाधानका लागि गठित भूमि समस्या समाधान आयोग मकवानपुरले आफ्नो कामलाई तीव्रता दिएको छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम विहीबार कैलाश गाउँपालिकामा गरिएको छ ।

ADVERTISEMENT

गाउँपालिकाको कार्यालय कालिकाटारमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता रहेको थियो । मकवानपुरको विकट भनिएको यस गाउँपालिकाका बासिन्दाको भूमि समस्या समाधानमा आयोगले काम गर्ने विज्ञ सदस्य चौलागाईले बताए । आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने बताउँदै तयार भएका फाईलहरु समयमानै अनलाईन प्रविष्टि गरेर आवश्यक कामलाई अगाडी बढाउनु हुन आग्रह गरेका छन् ।

छलफलको क्रममा जनप्रतिनिधि, वडा सचिव र राजनिति दलका प्रतिनिधिहरुबाट उठेका विषय वस्तुहरुको चौलागाईले जवाफ दिएका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तानले भूमि सम्बन्धी समस्या छ, त्यसलाई समाधान गर्न गाउँपालिकाले प्रक्रियागत हिसाबले काम गरिने बताए । प्रमाणीकरण भएका फाइलहरु अड्केर बसेको समय धेरै भएको अवस्था छ, केही छुट जग्गा दर्ता कायम गर्न आयोगले पुनः सूचना जारी गरिनुपर्ने माग राखेका छन् ।

ADVERTISEMENT

कैलाश गाउँपालिकामा भएकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ६ सय २५ जनाको लगत संकलन गरिएकोमा चार सय ६९ जनाको अनलाईन प्रविष्टि गरिसकेको गाउँपालिका भूमि शाखाका प्रमुख हस्तराम नेगीले बताए । अनलाईन प्रविष्टि गरिएकोमा भूमिहिन दलितमा ६ जना, भूमिहिन सुकुम्बासीमा ६७ जना र बाकीँ सबै अव्यवस्थित बसोबासी रहेको उनले बताए ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।

ADVERTISEMENT

अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, आयोग मकवानपुरका सदस्यद्धय कविन सांगामी, डिल माया घर्ती, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, वडा ४ का वडाध्यक्ष तीलकबहादुर मोक्तान, वडा ७ का वडाध्यक्ष उदास कुमार भोलन, ८ का वडाध्यक्ष आशिष प्रजा, ९ का वडाध्यक्ष भूवनसिं घलान, १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष रवीन्द्र थिङ, नेकपा एमाले गाउँपालिका सचिव बाबुराम मुक्तान, वडा कार्यालयका सचिवहरु लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya