दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

हेटौँडा, दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको रकम भुक्तानी नगरेको र मिल्क होलिडे हुने अवस्था समेत बिश्लेषण गरी यो समस्याको समाधानसहित कृषकलाई आत्मनिर्भर बनाउनको लागि बहुराष्ट्रिय कम्पनीको आवश्यक्ता महशुस भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले बताए ।

ADVERTISEMENT

संघले बैशाख २६ गते शुक्रबार जारी गरेको एक बिज्ञप्तीमा गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि भएको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह गरेको छ । साथै उक्त मागहरु पुरा नभएमा आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनका गरिने उल्लेख छ ।

संघका अध्यक्ष कुँवर र महासचिव रामप्रसाद आचार्यद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कृषकहरुको दूधको चैत्र मसान्तसम्मको भुक्तानी बैशाख मसान्तभित्र उपलब्ध गराउने वातावरण तय गर्न मन्त्रालयले दुग्ध विकास संस्थान र उद्योगीहरुलाई पहल गर्नुपर्ने, जिल्ला दुग्ध सहकारी संघ मार्फत जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग पाउनुपर्ने भुक्तानी विवरणसहित सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्ने लगायतका माग रहेका छन् ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा संघले देशमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दुग्ध संकलन गर्दै औपचारिक क्षेत्रमा दैनिक करिव १२ लाख लिटर दूध बापत दैनिक ६ करोड शहरको पुँजी गाउँ पु¥याउँदै गरिव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउन सहजीकरण गर्दै आएको महासचिव आचार्यले जानकारी दिए ।

संघले वैदेशिक रोजगारमा गएर फर्केका युवापंक्ति पनि हाल दुग्ध उत्पादन पेशामा संलग्न रहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धारासाही नबनाई यस पेशाप्रति आकर्षित गराई देशलाई दूग्ध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन संघले सरकार समक्ष आग्रह गरेको छ ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा पशुपालन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ९ प्रतिशत र जि.डि.पि. मा दुग्ध उत्पादन क्षेत्रको ६ प्रतिशत योगदान रहेको उल्लेख गरिएको छ । नेपालमा दुग्ध उत्पादनमा ३० लाखभन्दा बढी कृषक परिवार संलग्न भएको र हजारौ रोजगारी सृजना भएको संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya