सिद्धार्थ माविको विद्यालय कप्तानमा समर र उपकप्तानमा दिपिसा निर्वाचित

हेटौँडा, हेटौँडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको विद्यालय कप्तानमा समर घिसिङ निर्वाचित भएका छन् । आज विद्यालयमा विद्यालय कप्तान, सह–कप्तान, सदन कप्तान र सह-कप्तानको नेतृत्व चयनकालागि नमुना निर्वाचन भएको छ ।

ADVERTISEMENT

शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तानमा घिसिङ निर्वाचित भएका छन् भने दिपिसा श्रेष्ठ विद्यालय उपकप्तानमामा निर्वाचित भएकी छन् । त्यसैगरी सम्पन्न निर्वाचन मार्फतमा ६ वटा सदनमा कप्तान र सह–कप्तान गरी १२ जना निर्वाचित भएका छन्। सदनगत कप्तानमा निलो सदनमा निशा लामा, सह–कप्तानमा प्रेरणा गोले निर्वाचित भएकी छन्।

हरियो सदनमा पृथ्वीनारायण यादव, सह–कप्तानमा गुरु यादव निर्वाचित भएका छन्।
यता सुन्तला सदनमा सक्षम आचार्य र ज्यासमीन दोङ सह–कप्तानमा विजयी भएकी छन्। पहेँलो सदनमा कुजा तितुङ सदन कप्तानमा र रचना लामा सह-कप्तानमा विजयी भएकी छिन्। त्यसैगरी प्याजी सदन कप्तानमा सृष्टी राना मगर र अमर मोक्तान सह – कप्तानमा निर्वाचित भएका छन्।

ADVERTISEMENT

यता रातो सदनको कप्तान नेतृत्व उज्जवल पटेलले गरेको छन्। त्यसैगरी रातो सदनको सह–कप्तानमा उत्सव न्यौपाने विजयी भएका छन्। आम निर्वाचनकै झल्को दिने गरी प्रदेश निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाले मतपेटिका, छेकाबार, लगायतको सामग्री सहयोग गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले बताएका छन्।

कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई मताधिकार र ६ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको थियो । कक्षा ६ देखि कक्षा १० सम्मका अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययनरत ५ सय बढी विद्यार्थीले मतदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडाले बताएका छन्। विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्ण मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा सदनगत मतदान गरिएको थियो । मतदाता प्रकृयाका लागि विद्यालयले अघिल्लो साता कार्य तालिका सार्वजनिक गरिएको सहायक प्रअ तथा सहायक मतदान अधिकृत खेमराज लामिछानेले जानकारी दिएका छन्।

ADVERTISEMENT

सदन संयोजक तथा सदस्यलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो भने स्काउटका सदस्यलाई म्यादी प्रहरीको जिम्मेवारी दिइएको थियो हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, जनप्रतिनिधि, पत्रकार, मताहतका कार्यालय प्रमुख र अभिभावक र विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलाई पर्यवेक्षक बनाइएको थियो। विजयी उम्मेदवारको प्रमाणपत्र वितरण र सपथ ग्रहण आइतबार गरिने सहायक मतदान अधिकृत टिका प्रसाद दाहालले जानकारी दिएका छन्।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya