व्यक्तिगत २० लाख लगानीमा मनहरीमा सडक ढलान गर्दै अध्यक्ष कालाखेती

हेटौँडा, मकवानपुरको मनहरी गाउँपालिका–२ मा सडक स्ल्याब ढलानका लागि गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत रूपमा २० लाख रुपैयाँ खर्च गर्ने भएका छन्।

ADVERTISEMENT

अध्यक्ष कालाखेतीले शनिबार प्राविधिकबाट लागत अनुमान ९स्टिमेट० तयार गराएका छन्। स्टिमेट अनुसार कर्मचोकदेखि वडा कार्यालयसम्मको ६ मिटर चौडाइ र २०० मिटर लामो सडक स्ल्याब ढलान गर्न करीब २० लाख रुपैयाँ लाग्ने छ।

उनका अनुसार ‘जेनजी आन्दोलन’का कारण गाउँपालिकामा भौतिक संरचनामा क्षति भएको र बजेटमा कटौती भएपछि केही विकास परियोजना रोकिएका छन्। स्थानीय आवश्यकताका कारण निजी स्रोतबाटै सडक निर्माण अघि बढाउन लागेको अध्यक्ष कालाखेतीले बताए।

ADVERTISEMENT

उनले अबको केही दिनभित्र स्ल्याब ढलानको काम सुरु हुने जानकारी समेत दिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya