जंगली च्याउ खाँदा मकवानपुरमा पाँच जना बिरामी

हेटौंडा, मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

जंगली च्याउ खाँदा स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, वर्ष ८ की सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी भएका हुन् ।

उनीहरुको चितवनको भरतपुरस्थित उपचारको लागि पठाइएको छ । बिरामीमध्ये बलबहादुरको अवस्था गम्भीर र अन्यको मध्यम रहेको जनाइएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya