व्यवस्थित र सुरक्षित सहर बनाउँदैछाैँ: वडा अध्यक्ष सिग्देल

हेटौंडा, हेटाैँडा उपमहानगरपालिकाकाे मूख्य बजार क्षेत्रमा रहेकाे ४ नं. वडालाई सुरक्षित र व्यवस्थित सहरकाे रूपमा विकास गर्न लागिपरिरहेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ ।

ADVERTISEMENT

मित्र नगर टाेल विकास संस्थाकाे २० औँ साधारणसभाकाे उद्घाटन गर्दै वडाकाे सडक, पेटी र ढल सुविधा सम्पन्न बनाउदै हरियाली, सफा, उज्ज्यालाे, सुरक्षित र सुन्दर सहरकाे रूपमा बनाउने कार्य व्यवस्थित र याेजनाबद्व रूपमा कार्य भईरहेकाे बताउनु भयाे ।

उहाँले लाेकतान्त्रिक चाैर (हुप्र) प्रदेश राजधानीकै सान भएकाेले सफा, सुन्दर, सुरक्षित बनाउने कार्य भईरहेकाे र पूर्ण रूपमा उज्ज्यालाे हुप्रा कार्य केही समयमा नै हुने बताउनु भयाे । हुप्र क्षेत्र वरिपरि व्यवस्थित सडक बनाउने कार्य भईरहेकाे उहाँकाे भनाई रहेकाे थियाे ।

संस्थाकाे अध्यक्ष सुमित्रा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, टाेल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहालकाे विशेष उपस्थिति रहेकाे थियाे । सभाले सुमित्रा श्रेष्ठकाे अध्यक्षतामा सर्वसम्बत रूपमा पुन: नयाँ कार्य समिति चयन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya