कविता : चरी

म सानो चरी
उडी हिँड्छु सधैँ भरी
खान्छु डुली डुली
साथीलाई भुली

ADVERTISEMENT

साथीसँग मिली खेल्छु
सहयोग पनि गर्छु
आफूभन्दा ठुलालाई
आदर सम्मान गर्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *