राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता छनौट

हेटौँडा, राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता तथा कविहरूको नामावली सार्वजनिक गरिएको छ। साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि सङ्गमले १० वटा कविता र कविको सूची प्रकाशन गरेको हो।

ADVERTISEMENT

प्रतियोगिताका लागि १६४ वटा कविता प्राप्त भएका थिए। तीमध्येबाट अन्तिम चरणको प्रतियोगिताका लागि १० वटा कविता छनोट गरिएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। साथै चौथो र पाँचौँ स्थान हासिल गर्ने कविलाई प्रोत्साहनस्वरूप जनही ५/५ हजार रुपैयाँ प्रदान गरिनेछ।

अन्तिम चरणमा छनोट भएका कविहरूले प्रतियोगितामा भाग लिनेछन्। वाचनका लागि छनोट भएका कवि तथा कविताहरूमा सुनसरीका किरन सिवाको मौन प्रकृति, मकवानपुरका किशन पौडेलका दोहन, तनहुँका नरोत्तम श्रेष्ठको बिउको रक्तिम घोषणापत्र, सिन्धुलीका निरुपम श्रेष्ठका हरियो बिद्रोह, कास्कीका मदन घिमिरेका एक आरोहीको डायरी, कैलालीका मोहित जोशीका समयको अन्त्यको किनारमा उभिएर, काठमाडौका यशोदा अधिकारीका धर्तिको विघटन, धादिङका राजु झल्लुप्रसादका तर, मकवानपुरका सुवास सजलका मौनधारण र लमजुङका सुरेशचन्द्र घिमिरेका प्रकृति र जीवन रहेका छन् ।

ADVERTISEMENT

उत्कृष्ट १० मा पर्न सफल भएका कविहरुबीच पुस २६ गते अन्तिम चरणको प्रतियोगिता हेटौँडामा हुने संगमका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज पोखरेलले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya