सिद्धार्थको स्वर्ण महोत्सवमा दन्त शिविर सम्पन्न

हेटौँडा, हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले विद्यालय स्थापनाको ५० औँ वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवका क्रममा आयोजित दन्त शिविर सम्पन्न भएको छ ।

ADVERTISEMENT

स्वर्ण महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाउने क्रममा विद्यालय परिसरमा सोमबार आयोजित निःशुल्क दन्त शिविरमा ४५० जना विद्यार्थीको दाँतको परीक्षण गरिएको छ । विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले विद्यार्थीको दाँत जाँचका क्रममा १४६ जना विद्यार्थीमा दाँतसम्बन्धी समस्या देखिएको जानकारी दिनुभयो ।

रोटरी क्लब अफ हेटौँडा, भुटनदेवी मावि एल्मुनाई एसोसिएसन र सिद्धार्थ निमावि २०३७ ब्याचका विद्यार्थीहरुको समुहको सहयोगमा दन्त शिविर आयोजना गरिएको हो । यसअघि स्वर्ण महोत्सवकै अवसरमा गत साता विद्यालयमा ईसिडीदेखि १२ कक्षासम्म अध्ययनरत ९५० विद्यार्थीको आँखा जाँच गरिएको थियो ।

ADVERTISEMENT

यसैबिच विद्यालयको स्वर्ण महोत्सवका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, भूतपूर्व विद्यालय, शुभेच्छुकलगायतले सहयोग गर्ने क्रममा सिद्धार्थ निमाविको २०३९ ब्याचका विद्यार्थीहरुको समुहले सोमबार नै एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सो अवसरमा विद्यालयलाई प्रविधिमैत्री बनाउन र शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम र सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya