मकवानपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

हेटौँडा, प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्मको मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दुवै क्षेत्रमा अग्रस्थानमा देखिएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतमले २८ हजार २७७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार रामेश्वर राना मगरले ६ हजार ४२० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ६ हजार ३०३ मत प्राप्त गरेकी छन्।

ADVERTISEMENT

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले ३ हजार १२६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले २ हजार ३५५ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार सुरेन्द्र लामाले ५ हजार ७ सय ७५ मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेतीले १७ हजार २२५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार महेश कुमार वर्तौलाले १२ हजार ७३० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले ११ हजार ७४९ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले पनि ९ हजार ८३४ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रविन कुमार स्याङतानले ३ हजार ६४७ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

हाल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने अझै केही समय लाग्ने बताइएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya