सहकारी समस्या समाधान गर्न संघीय सरकारलाई ज्ञापनपत्र

हेटौंडा, राष्ट्रिय सहकारी महासंघ, सहकारी समस्या समाधान सहजीकरण कार्यदलले घोषण गरेको आन्दोलनका कार्यक्रम अन्तरगत आईतबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई १३ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएको छ ।

ADVERTISEMENT

सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरको संयोजनमा मकवानपुरका सहकारी अभियानको तर्फबाट ज्ञापनपत्र बुझाईएको हो । बर्तमान बिशम परिस्थितिले निम्त्याएका समस्या र त्यसको समाधानका लागि सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका प्रवद्र्धनात्मक ब्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि सहकारी अभियानले गत बैशाख १७ गते सरकार समक्ष पेश गरेको मागहरुलाई सरकारले हालसम्म बेवास्ता गरेको र सो मागहरु संवोधन गर्न अनिवार्य भएकोले उक्त मागहरु सम्बोधन नभएसम्म संघर्षका कार्यक्रमहरु गर्नुपर्ने अवस्था आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा ब्यवस्था भएको “कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायीकरण, बचत तथा कर्जा सुरक्षण कोष” तत्काल स्थापना हुनुपर्ने, सरकारले सहकारीमा देखिएका तरलता ब्यवस्थापनका लागि राष्ट्रिय सहकारी बैंकमार्फत सहुलियत ब्याजदरमा ३ बर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउन पर्ने, बजार अनुसार ब्याजदर निर्धारण हुने स्वचालित प्रणलीको विकास गर्नपर्ने, सहकारी क्षेत्रलाई दीगो, मर्यादित, सुशासित बनाउन सहकारी संघ संस्थाहरुको प्रभावकारी अनुगमनका लागि “दोस्रो तहको नियामक संंस्था” तत्काल स्थापना हुनपर्ने, हाल बित्तिय सहकारी संस्थाहरुको दर्ता, कार्यक्षेत्र बिस्तार र सेवाकेन्द्र स्वीकृतिमा तत्कालै रोक लगाउनु पर्ने, सहकारीको दीगोपनाको लागि सहकारी अभियानसंगको समन्वयमा छुट सुबिधा र प्रोत्सहान सहितको “एकीकरण प्याकेज कार्यक्रम” तत्काल घोषण गरी कार्यान्वयन गर्नुपर्ने, बिद्यमान असहज परिस्थितिका कारण करचुक्ता लिन बाँकी रहेका सहकारी संस्थाहरुका लागि २०८० असार मसान्तसम्म म्याद थप गर्नुपर्ने, बिषम परिस्थितिका कारण कार्यालय सुचारु गर्न समस्यामा परेका केही सहकारी संघ/संस्था सञ्चालनको वातावरण बनाउन कम्तीमा २ बर्षको कूलिङ अवधि घोषणा गर्नुपर्ने, सहकारी संघ/संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्न तत्काल नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशमासन कार्यालयमा सुरक्षा सम्वन्धि परिपत्र जारी गर्नपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

ADVERTISEMENT

मकवानपुर जिल्लामा सहकारी अभियानमा समस्या नदेखिएतापनि राष्ट्रिय रुपमा समस्या उत्पन्न आएकोले सो समस्या समाधानको लागि राज्यको स्पष्ट नीति आवश्यक भएकोले ज्ञापनपत्र दिईएको मकवानपुर जिल्ला सहकारी संघ लि।का उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण संयन्त्र, मकवानपुरका संयोजक मेनुका घिमिरेले बताइन् ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, सचिव प्रतिमा श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा, ब्यवस्थापक सुमित्रा कुमारी वाईबा, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, कृषि सहकारी संघ मकवानपुरका ब्यवस्थापक नरेश आचार्य, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लि।का सहायक ब्यवस्थापक ईश्वरी शिल्पकार, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्स्कुन फिल्ड कार्यलय हेटौंडाकी ईञ्चार्ज ज्योति महत लगायतको सहभगिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya