तिरुपति बालाजी दिव्यधान हेटौंडाको अध्यक्षमा घिमिरे

हेटौंडा, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाको भैरवडाडामा निर्माणको क्रममा रहेको तिरुपति बालाजी दिव्यधामको अध्यक्षमा राजेश घिमिरे सर्वसम्मत चयन भएका छन् ।

ADVERTISEMENT

शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाबाट घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । दिव्यधामको उपाध्यक्षमा डा. कृष्णप्रसाद धिताल र चण्डिका गौतम, सचिवमा विजय पौडेल र कोषाध्यक्षमा प्रमेश पराजुली सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा सविन न्यौपाने, सर्मिला प’डासैनी, शारदा रिजाल, उत्तम प्रसाद पौडेल, केशव प्रसाद सञ्जेल र श्रीराम लुइटेल सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

तिरुपति बालाजी दिव्यधामको अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा श्री लक्ष्मी बैक’ण्ठनाथ मन्दिर चितवन लंकुका मठाधिश श्री स्वामी १००८ जगन्नाथाचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न धार्मिक संस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya