हेटौंडामा २ अर्बको लगानी अस्पताल

हेटौंडा, चितवन मेडिकल कलेजले मकवानपुरको हेटौंडामा नयाँ अस्पताल निर्माण गर्ने भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका–४ मा बन्ने नयाँ अस्पताल भवनको मंगलवार एक समारोहबीच शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा निर्माण गरिने उक्त भवनको सीएमसी हेटौंडाका अध्यक्ष तथा प्रबन्धक निर्देशक प्रताप देवकोटाले शिलान्यास गरेका हुन् ।

‘सीएमसी हेटौंडा’ नाम दिइएको अस्पताल करिब २ अर्बको लगानीमा एक वर्षभित्र बन्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक देवकोटाले जानकारी दिए । पार्किङ, चमेनागृहलगायत अस्पतालको मापदण्डअनुसार निर्माण गरिने  देवकोटाले बताए । १९ कठ्ठा जमिनमा निर्माण गरिने उक्त अस्पताल सुरुमा एक सय शय्याको हुने जनाइएको छ । अस्पताल निर्माण गर्न सीएमसीले गत वर्ष हेटौंडामा जग्गा खरिद गरेको थियो ।

ADVERTISEMENT

 अस्पतालमा संचालनमा आउँदा करिब ५० चिकित्सक, स्वास्थ्यकर्मीलगायत ५ सय जनाले रोजगारी पाउने छन् । सीएमसी चितवनले हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा सीएमसी चुरेहिल अस्पताल सञ्चालन गर्दै आएको छ । कान्तिपुरबाट

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya