मतको अपमान गर्नेलाई फेरि भोट हालेर गल्ती नगरौं : पराजुली

हेटौंडा – गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको अपमान गर्नेलाई बहिष्कार गरेर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

ADVERTISEMENT

बिहीबार गठबन्धनको आयोजनामा हेटौंडामा भएको प्रदेशसभा ‘ख’का अगुवा कार्यकर्ता भेलामा उनले ५ बर्षको लागि जनताले दिएको मतको सम्मान गर्न नसक्ने एमालेलाई अब मत दिनुपर्ने कुनै कारण नै नरहेको बताएका हुन् ।

‘जनमतको अपमान गर्ने, पटक पटक संसद् विघटन गर्ने, संविधान माथि प्रहार गर्नेलाई होइन अब गठबन्धनलाई मतदान गर्नुहोस् हामी गठबन्धनको मात्र होइन एमालेसहित अन्य दलको समेत साझा भएर काम गर्नेछौं’, पराजुलीले भने, ‘संविधान र मुलुक बचाउँदै देशको विकास र समृद्धिका लागि गठबन्धन भएको छ । तानाशाहको विरुद्ध गठबन्धन भएको भन्ने बुझ्न जरुरी छ ।’

ADVERTISEMENT

सत्तारुढ दलको माहौल देखेर विरोधीहरु सल्बलाइरहेको भन्दै उनले गठबन्धनको बीचमा फाटो ल्याउन अनेक षड्यन्त्र र अन्यौलता पैदा गर्ने काम भैरहेकोले सतर्क रहन आग्रह गरे ।

‘जनताको बीचमा जाने कुनै मुद्दा नै नभएपछि अहिले गठबन्धनको बीचमा भ्रम पैदा गर्ने, झुटा कुरा गर्ने काम भैरहेको छ’, पराजुलीले थपे, ‘यी सबै कुरालाई चिर्दै पहिले जनताले गलत ठाउँमा मतदान गरे, अब हामी गठबन्धनको मात्र नभई सबैको साझा भएर काम गर्छौं भन्ने बिषय जनतालाई बुझाउन जरुरी छ ।’

ADVERTISEMENT

केही उम्मेदवार भोट किन्न भनेर सल्बलाइरहेकोप्रति सचेत गराउँदै उनले त्यस्ताको पछि लाग्न नहुने बताए । ‘अहिले भोट किन्नेले पछि पैसा नलिइ काम गर्दैन भन्ने बुझ्न जरुरी छ । अहिले भोट किन्नेले पछि जनतासंग पैसा नलिइ काम गर्नेवाला छैन’, पराजुलीले भने ।

कांग्रेसका क्षेत्रीय उपसभापति विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष सूर्यचन्द्र न्यौपाने, माओवादीका समानुपातिक सांसद्का उम्मेदवार भागिरथ नेपाल ‘रामजी’, कांग्रेस नेता प्रदीप कोइराला, माओवादीका उपमहानगर अध्यक्ष तीर्थबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya