मकवानपुरले चुम्यो कटहरिया मेयर कपको उपाधी

हेटौंडा, रौतहटको कटहरिया नगरपालिकामा भएको दोस्रो मेयरकप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी मकवानपुर क्रिकेट टिमले हात पारेको छ ।

ADVERTISEMENT

आज भएको फाइनल खेलमा आयोजक कटहरिया नगरपालिकालाई ५ विकेटले हराउँदै मकवानपुरले उपाधी चुमेको हो । सुरुमा टस जितेर ब्याटिङ रोजेको कटहरियाले १६ दशमलव ५ ओभरमा अल आउट हुँदै ८५ रन बनायो । ८६ रनको लक्ष्य पाएको मकवानपुरले १४ दशमलव २ ओभरमा लक्ष्य भेटायो ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको छ । प्रतियोगितामा मकवानपुरका रोहित ठाकुर म्यान अफ द म्याच, शुभ कंसाकार बेष्ट ब्याट्सम्यान, आसिम श्रेष्ठ बेष्ट बलर घोषित भए । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयस्वालले पुरस्कार वितरण गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya