उद्यमशीलता समर्थन कार्यक्रममा म्यानेजमेन्ट छनौट

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने उद्यमशीलता समर्थन कार्यक्रममा छनौट भएको छ ।

ADVERTISEMENT

विश्वविद्यालय अनुदान आयोगबाट कार्यान्वयनमा रहेको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धनमा उद्यमशीलता समर्थन कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको लागि आर्थिक वर्ष २०७९/८० को लागि मकवानपुरको हेटौंडा स्कूल अफ म्यानेजमेन्टसहित देशभरका १८ वटा क्याम्पस छनौट भएका छन् ।

गत पुस १४ गते कार्यक्रममा छनौट भएको विश्वविद्यालयको नाम प्रकाशित गरिएको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले व्यापार प्रवद्र्धन केन्द्र स्थापना गरी विद्यार्थीहरुलाई उद्यमशील बनाउन विभिन्न कार्यशालाहरु सञ्चालन गरिरहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya