६० जनाको निःशुल्क आँखा परीक्षण

हेटौंडा, ४ असार/मोवाइल एसोसिएसन अफ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा निःशुल्क आँखा परीक्षण भएको छ ।

ADVERTISEMENT

मोवाइल एसोसिएसन अफ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा निःशुल्क आँखा परीक्षण भएको छ ।
शान्ति अप्टिकल सेन्टर एण्ड सप्लायर्स हेटौंडा–१०, टीसीएन रोडसँगको सहकार्यमा भएको निःशुल्क आँखा
परीक्षण शिविरमा ६० जनाले सेवा लिएका छन् । शान्ति अप्टिकलले पछिल्लो समय प्रत्येक हप्ता जिल्लामा क्रियाशील विभिन्न संघसंस्थासँग समन्वय गरेर आँखा शिविर सञ्चालन गरिरहेको छ ।

मकवानपुर उद्योग बाणिज्य संघ वस्तुगततर्फ उपाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यतामा भएको निःशुल्क आँखा परीक्षण शिविरको उद्घाटन समारोहमा मोवाइल एसोसिएसन अध्यक्ष दिनेश लामाको सभाध्यक्षता रहेको थियो ।

ADVERTISEMENT

उद्घाटन समारोहमा एसोसिएसन संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसिस रिजाल तथा नेपाल मोवाइल वितरण संघ संयोजक रोहिणीप्रसाद गौतमलगायतको सहभागिता रहेको थियो । ‘शान्ति अप्टिकलले आँखा स्वस्थ राख्नका लागि संघ संस्थासँग समन्वय गरेर शिविर सञ्चालन गरिरहेका छौं ।’, शान्ति अप्टिकलका सञ्चालक सुदिप ठकुरीले जिल्लाको विकट स्थानमा पनि पुगेर शिविर सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya