ललित घलान बागमती प्रदेशको अध्यक्षमा

हेटौंडा/ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् ।

ADVERTISEMENT

पौष २२ र २३ गते पोखरामा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपालको चौथो राष्ट्रिय परिषद्को महाधिवेशनबाट घलानको अध्यक्षतामा १५ सदस्य प्रदेश कमिटी सर्वसम्मत चयन भएको हो। महासंघको प्रदेश कमिटी उपाध्यक्षमा जिसस भक्तपुरका सानु कार्की, सचिवमा जिसस मकवानपुरका उप–प्रमुख सानुकाजी लुईटेल, उपसचिवमा जिसस मकवानपुरकै सदस्य तारा ढुंगाना सर्वसम्मत चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा अप्सरा ढुंगाना (काभ्रे), शोभा कार्की (ललितपुर), सपना परियार (काठमान्डौं), पुष्पाकुमारी थामी (सिन्धुली), रस्मिता भण्डारी (काभ्रे), सम्झना सेढाई (नुवाकोट), प्रेमबहादुर थापा (रामेछाप), दानबहादुर तामाङ (सिन्धुली), धनमाया विक, (नुवाकोट) सर्वसम्मत चयन भएका छन् । कमिटीमा कोषाध्यक्ष र एकजना सदस्य भने पछि मनोनित गरिने भएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya