‘जब एउटा मान्छे हराउँछ’को हेटौंडामा विमर्श

हेटौंडा, साहित्य सङ्गम मकवानपुरको आयोजनामा शनिबार ३२७ औँ नियमित साहित्य सन्ध्या सम्पन्न भएको छ । सङ्गमले कवि चन्द्र गुरुङको कवि सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ को विमर्श तथा कविता वाचन कार्यक्रम शनिबार हेटौंडामा भएको छ ।
साहित्य सङ्गम मकवानपुरको अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले कवि चन्द्र गुरुङको परिचय प्रस्तुत गरेका थिए । जब एउटा मान्छे हराउँछ कवि चन्द्र गुरुङको दोस्रो कविता सङ्ग्रह हो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले गुरुको कवि सङ्ग्रह माथी विमर्श गर्दै गुरुङका कविता सरल शब्द शैलीको भए पनि त्यसले दिने भाव गहिरो हुने गरेको बताए । कार्यक्रममा कवि चन्द्र गुरुङले पाँच वटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार मनोज पोखरेल, किसन पौडेल, भवानी तिमल्सिना, सुनिल गौतम र कुवेर पराजुलीले कविता वाचन गरेका थिए । ३२७ औँ नियमित साहित्य सन्ध्यामा खेम बानियाँ स्मृति विशेष पनि भएको थियो । नाटककार उज्जवल शर्मा भण्डारीले खेम बानियाँको स्मरण गराएका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya