प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौंडा, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ ।
मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

ADVERTISEMENT

उटा एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सिमान्तकृत, लोपोन्मुखलगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य बीमा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याइने बताए ।

ADVERTISEMENT

प्रदेश सरकार स्वास्थ्य अनुसन्धान परिषद् र प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको उनले बताए । निशुल्क प्रदान गरिने औषधी अभाव हुन नदिने तथा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya