३९० घण्टे सीपमूलक तालिम हेटौंडामा सुरु

हेटौंडा, जिल्ला युवा समिति मकवानपुरको आयोजनामा निःशुल्क ३९० घण्टे सीपमूलक तालिम आइतबारबाट हेटौंडामा सुरु भएको छ ।

ADVERTISEMENT

प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा निःशुल्क ३९० घण्टे सीपमूलक तालिम सुरु भएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको तालिममा ९० जना युवाहरुको सहभागीता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेको मन्त्री मोक्तानले तालिमबाट सीप सिकेर स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गरेकी छिन् ।

प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तौष चौलागाईले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले नै तालिम सञ्चालन गरेको बताए । बेरोजगारी समस्यालाई न्यूनीकरण गर्नुका साथै युवाहरुलाई सीप सिकाई उद्यमसँग जोडी श्रम बजारमा सक्षम र दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुग्ने उनले बताए ।

ADVERTISEMENT

सिपमुलक तालिम अन्तर्गत वारिस्टा (कफी मेकिङ्ग) २५ जना, इन्डस्ट्रियल ईलेक्ट्रीसियन २५ जना बारबर २० जना र मन्टेश्वरी २० जना गरी ९० जनाको सहभागीता रहेको छ । तालिम प्रदायक संस्थाहरूको प्राविधिक सहयोगमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya