थाहा महोत्सवमा आज शिव परियार, बद्री पंगेनी र रचना रिमालको प्रस्तुती

हेटौंडा, थाहानगरमा जारी चौथो थाहा महोत्सवमा आज शनिबार चर्चित गायक शिव परियार, लोकदोहोरी गायक बद्री पंगेनी र गायिका रचना रिमाललले प्रस्तुती दिने भएका छन् ।

थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सव थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भइरहेको छ ।

मंसिर २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुती र थाहा आइडल एकल नृत्य प्रतियोगिता सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button