खोलाले बगाई मृत्युभएकी बालिकाको परिवारलाई ५० हजार हस्तान्तरण

मनहरी, मनहरी गाउँपालिकाले खोलाले बगाई मृत्युभएकी बालिकाको परिवारलाई ५० हजार हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीेले रकम हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

मृत बालिकाको बुवा जितेन्द्र गुरुङ्गलाई चेक हस्तान्तरण गरीएको हो । गत भदौ २५ गते भिषण वर्षाका कारण आएको बाढीले घर नजिकैको खोल्सामा बगाएर मनहरी ८ निवासी बालिका रन्जिता गुरुङ्गको मृत्यु भएको थियो ।

विद्यालयबाट फर्किने क्रममा सो घटना भएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya