मकवानपुरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

हेटौंडा – मकवानपुरमा एक महिलाले आत्यदाहको प्रयास गरेकी छन् । जिल्लाको ईन्द्रसरोबर गाउँपालिका–४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी हुन् ।

ADVERTISEMENT

श्रीमानसंग घरयासी विवाद हुँदा डिम्डुङले एक बोटल डिजेल आफ्नो शरिरमा खनाएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

घाइते डिम्डुङलाई उपचारको लागि किर्तिपुर अस्पताल काठमाण्डौतर्फ पठाएको प्रवक्ता कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya