जनकल्याण माविले शैक्षिक मेला गर्ने

हेटौंडा, २७ असार/मकवानपुरको थाहा नगरपालिकामा रहेको जनकल्याण माविले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।
जनकल्याण माविको व्यवस्थापनमा थाहा नगरका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ शैक्षिक मेलाको आयोजना गर्न लागेको बताइएको छ ।

ADVERTISEMENT

मेला यही असार ३० र ३१ गते जनकल्याण माविको प्राङ्गणमा हुनेछ । थाहामा रहेका विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको अन्तरक्रिया कार्यक्रममा जनकल्याणका प्रधानाध्यापक सानोभाई कार्कीले बिद्यालयबीच शैक्षिक गुणस्तर मापन, बिद्यार्थीहरुको क्षमता विकास र शैक्षिक ज्ञान आदानप्रदान गर्न शैक्षिक मेला फलदायी हुने बताए । एसइइ दिएर बसेका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययनका लागि बिषय छनौट गर्न सहज वातावरण बनाउँदै विद्यार्थी तथा अभिभावकले आफ्नो रुची र क्षमता अनुसारको बिषय छनौट गर्नसक्ने आयोजकको विश्वास छ ।

नगरभित्र रहेका विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्ने बिद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले
बताए । शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि शैक्षिक परामर्श, कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुट तथा विज्ञान प्रदर्शनी प्रतियोगिता हुने उनले बताए ।

ADVERTISEMENT

विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई पुरस्कृत गरिनेछ । मेलामा थाहा नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको प्रदर्शनी स्टल समेत रहनेछ भने बिद्यार्थीको सीप परीक्षण, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक समेत रहने आयोजकले बताएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya