औषधी व्यवसायीको स्थापना दिवसमा मामाघरलाई सहयोग

हेटौंडा,नेपाल औषधी व्यवसायी संघ मकवानपुरको ४९ औं स्थापना दिवसको सन्दर्भमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ ।

ADVERTISEMENT

स्थापना दिवसको अवसरमा शुक्रबार संघका अध्यक्ष नारायणलाल श्रेष्ठ सहितको उपस्थितीमा करिब ३० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको हो । नेपाल औषधी व्यवसायी संघ बाग़मती प्रदेश सदस्य सुधीर दहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

संघले मामाघर नेपालमा आश्रित बालबालिकाको लागि ६ बोरा चामल, एक बोरा चिउरा, एक बोरा मस्यौरा, एक बोरा दाल, तेल, लुगा धुने र नुहाउने साबुन लगायतका सामग्री सहयोग गरेको हो । खाद्य सामाग्री वितरण कार्यक्रममा औषधी व्यवसायी संघ मकवानपुरका पदाधिकारीहरुको उपस्थिति थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya