अधिकारीको ‘बैकिङ क्षेत्रमा बढेका पाइलाहरु’ विमोचन

हेटौंडा, मकवानपुरे समाजसेवी तथा हेटौंडा ११ निवासी सुदर्शनप्रसाद अधिकारीको ‘बैकिङ क्षेत्रमा बढेका पाइलाहरु’ किताब शनिबार हेटौंडामा विमोचन भएको छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको हेटौंडा साहित्य महोसत्वमा अधिकारीले किताब बिमोचन गरेका हुन् ।

ADVERTISEMENT

७० वर्ष उमेर बिताइसकेका अधिकारीको बैकिङ क्षेत्रमा बढेका पाइलाहरु नेपालको वित्तीय प्रणालीसँग जोडिएका आत्मकथा दोस्रो पुस्तक हो । अधिकारीले वि.सं. २०७७ सालमा ‘परिवर्तन जीवन यात्रामा’ किताब प्रकाशन गरेका थिए । ‘बैकिङ क्षेत्रमा बढेका पाइलाहरु किताबमा वित्तीय संस्थाको अनुभव, जागिरे जीवन र बाल्य अवस्थाको विषयवस्तुहरु समेटेको छु ।’ अधिकारीले भने –‘वित्तीय क्षेत्रमा चासो राख्ने महानुभावहरुलाई लक्षित गरी किताब प्रकाशन गरेको हुँ।’

यसैगरी हेटौंडा साहित्य महोत्सवमा जीएस निकेतन विद्यालयका छात्र आदर्श पौडेलले अङ्ग्रेजी भाषामा सम्पादन गरेका किताब पनि विमोचन भएको छ । जीएस विद्यालय कक्षा १० मा अध्ययनरत आदर्शले १४ वर्ष उमेरमा नै किताब प्रकाशन गरेका हुन् । कम उमेर समूहमै किताब विमोचन गर्नेमा आदर्शसहित हेटौंडाका ४ जना विद्यार्थी रहेका छन् । समृद्धि देवको कविता सङ्ग्रह ‘इन्द्रेणीका रङहरु’, ऋत्विक केविको ‘कोरिएका धर्साहरु’ र समर्पण न्यौपानेको ‘अभियुक्त समय’ किताब विमोचन भइसकेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya