हेटौंडा जेसीज पूर्व अध्यक्ष क्लव अध्यक्षमा श्रेष्ठ

हेटौंडा, मकवानपुरको पहिलो जेसीज हेटौंडा जेसीजको पूर्व अध्यक्ष क्लवको अध्यक्षमा धर्मकृष्ण श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौंडामा भएको पूर्व अध्यक्षहरुको साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । उनी वर्ष सन् २००१ का अध्यक्ष हुन् । भेलाले वर्ष सन् २०१९ का अध्यक्ष सन्देश डिसीलाई पूर्व अध्यक्ष क्लवको सचिवमा चयन गरेको छ ।

ADVERTISEMENT

हेटौंडा जेसीज २०२२ का पूर्व अध्यक्ष क्लवका अध्यक्ष माधवकुमार न्यौपानेको अध्यक्षतामा भएको साधारणसभामा २५ जना पूर्व अध्यक्ष सहभागी थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका हेटौंडा जेसीजका वर्सह सन् २०१२ का अध्यक्ष कृष्ण कटुवाललाई सम्मान गरिएको थियो । संस्थालाई आवश्यक सल्लाह र सुझाव दिँदै सही मार्गदर्शन गर्न भूमिका खेल्ने पूर्व अध्यक्ष क्लवका अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए ।

”जेसीज नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सकृय संस्था हो । मकवानपुरमा जेसीजप्रति आकर्षण बढ्दो छ’, पूर्व अध्यक्ष क्लव अध्यक्ष श्रेष्ठले भने, ‘पूर्व अध्यक्षहरुको अनुभव अहिलेको नयाँ पुस्तालाई हस्तान्तरण गर्दै अघि बढ्नेछौं ।’ हेटौंडा जेसीज वर्ष सन् १९७८ मा स्थापित भएको हो । मकवानपुरमा अहिले दुई प्रस्तावितसहित ८ वटा जेसीज रहेको छ । हालसम्न हेटौंडाले ४ वटालाई मातृत्व प्रदान गरिसकेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya