मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

हेटौंडा, मकवानपुरको भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनी नगरपालिका–५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र मोटरसाइकलको पछाडि रहेका सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँडा अस्पतालमा उपचारका क्रममा र पछाडि रहेका मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृतक दुवैजनाको शव हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya