बैशाख ३० गतेबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम

हेटौंडा, यही बैशाख ३० गतेबाट हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम शुरु हुने भएको छ । बैशाख ३० गतेबाट शुरु भई जेठ ५ गते समापन गरिने हेटौंडा जेसीजले जनाएको छ ।

ADVERTISEMENT

बैशाख ३० गते मनकामना अप हिल चाइकल च्यालेन्ज, बैशाख ३१ गते रक्तदान कार्यक्रम, जेठ १ गते अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता, जेठ २ गते अम्बिका देवी कार्की मेमोरियल प्रतियोगिता, जेठ ३ गते स्लो मोटर बाइक प्रतियोगिता, जेठ ४ गते हेटौंडा १५ चिप्लेटीमा शैक्षिक सामग्री सहयोग गरिने कार्यक्रम रहेको हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya