हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम

हेटौंडा, बागमती प्रदेश युवा परिषदको आयोजनामा शुक्रबारबाट हेटौंडा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक उपार्जनमा युवाहरुलाई जोड्नु पर्ने बताए ।

ADVERTISEMENT

कृषि क्षेत्रमा युवाहररुको संलग्नता बढाएर आर्थिक उपार्जनमा जोड्ने सरकारको तयारी रहेको उनले बताए । युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी सृजनामा सरकारको जोड रहेको उनको भनाई छ । उनका अनुसार हरेक स्थानीय तहमा तालिम दिएर युवाहलाई कृषि उत्पादनमा जोड्ने सरकारको योजना रहेको छ । युवाहरुलाई आवश्यक तालिम दिएर स्वरोजगार बनाउने र रोजगारीमा जोड्दै युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने पहल सरकारबाट भइरहेको उनले बताए ।

युवाहरुलाई स्वदेशमा नै टिकाउने आधुनिक कृषि प्रणलीको विकास गर्दै युवाहरुलाई सहभागि गराउन सरकारले योजना बनाइरहेको उनको भनाई छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार सक्रिय रहेको बताए ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवाहरुले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

ADVERTISEMENT

युवाहरुलाई राज्यले के दियो भन्दा पनि हामीले राज्यका लागि के दियौ भन्ने उद्देश्यका साथ स्वयंसेवकहरुले काम गरेको उल्लेख गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भीष्मकुमार भुसालको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya