मेरो नेपाल राम्रो छ
राम्रो राम्रो ठाउँ
धेरै धरै घर
प्यारो मेरो नेपाल

धेरै ठूला पहाड
कति राम्रो तराई
चिसो ठाउँ हिमाल
सबै बस्ने नेपाल
आयांश रिजाल
कक्षा : २
नवोदय शिशु सदन
मेरो नेपाल राम्रो छ
राम्रो राम्रो ठाउँ
धेरै धरै घर
प्यारो मेरो नेपाल

धेरै ठूला पहाड
कति राम्रो तराई
चिसो ठाउँ हिमाल
सबै बस्ने नेपाल
आयांश रिजाल
कक्षा : २
नवोदय शिशु सदन