सुनगाभा बहुउद्धेश्यीय सहकारीको स्थापना दिवस

हेटौंडा, हेटौडा-६, चौघडामा रहेको सुनगाभा कहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाको आफनै भवनमा संस्थाले स्थापना दिवस मनाएको हो ।

ADVERTISEMENT

कार्यक्रममा सहभागिहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले गरेका शैक्षिक गतिविधी सन्तोषजनक रहेको र भविष्यमा मन्टेश्वरी कक्षा सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारीले संस्थाको गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले विद्यालयको गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो ।

शिक्षाविद बद्री बहादुर पाठकको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव नारायण प्रसाद अधिकारी, सञ्चालक हिमाल पौडेल, शेयर सदस्य अर्जुन प्रसाद चौलागाई, शिक्षक, शिक्षिका, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनमा ६ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya