नव निर्वाचित कमिटीले लिए सपथग्रहण

हेटौंडा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मकवानपुरको नव निर्वाचित कमिटीले आज सपथग्रहण लिएका छन् । एमाले मकवानपुरको १२ औं अधिवेशनबाट नयाँ कमिटी निर्माण भएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल प्रमुख आतिथ्यतामा नव निर्वाचित कमिटीले सपथ ग्रहण लिएका हुन् ।

ADVERTISEMENT

१२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, सचिब सिता विष्ट, उपसचिब फुर्वा दोर्जे लामा, आरती पाठक लगायत सबै सदस्यहरुलाई आज सपथग्रहण गराइएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, देवि ज्ञवाली, डोरमणि पौडेल, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya