उपमहानगरपालिकामा प्लाष्टिकको झोला प्रतिबन्ध लगाउनु पर्ने

हेटौंडा, हेटौंडा उपमहानगरपालिकामा प्लाष्टिकको झोला प्रतिबन्ध लगाउनुपर्नेमा कार्यक्रममा सहभागी वक्ताहरुले जोड दिएका छन् ।

ADVERTISEMENT

विश्व वातावरण दिवस- २०८० को अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित ४० माईक्रोन भन्दा कमको प्लाटिक प्रतिबन्ध सम्बन्धमा सरोकारवालाहरू संग अन्तरक्रिया सम्पन्न भएको छ ।टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण विज्ञ राममाया श्रेष्ठले प्लास्टिक र यसले मानव स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवम् समितिका सल्लाहकार ज्ञान बहादुर थापा, वातावरण समितिका सदस्य रंजिता सिलवाल, सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, गैर सरकारी संस्था महासंघका सहसचिव गोकर्ण तिवारी लगायत, प्लास्टिक व्यवसायमा संम्लग्न व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

सहभागिहरूले हेटौंडालाई सुन्दर, सफा र नमुना लायक हेटौंडा बनाउन प्लास्टिकको झोला तत्काल प्रतिबन्ध लगाउनु पर्ने र सो को लागि सम्पूर्णको सहयोग र सहभागिता रहने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya