जनआन्दोलनका घाइते तिवारी सम्मानित

हेटौंडा, जनआन्दोलनका घाइते गोकर्ण तिवारी बिहीबार सम्मानित भएका छन् । तिवारीलाई मदन भण्डारी फाउण्डेसन मकवानपुरले ७२ औं मदन जयन्तीको अवसरमा हेटौंडामा आयोजित एक कार्यक्रमबीच तिवारीलाई नगद २५ हजार रुपैयाँले सम्मान गरेको हो ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन गर्दै फाउण्डेसनका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीले विश्वलाईनै तहल्का मच्चाउने गरी काम गरेको स्मरण गरे ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, बद्री लम्साल, श्रीधर पोख्ररेल लगायतकाको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

मदनभण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

यस्तै, आजज हेटौंडास्थित शहिद स्मारकमा रहेको स्वर्गिय मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya