हेटौंडामा ‘आश्री इन्टरनेशनल फन हेटौंडा’ सञ्चालनमा

हेटौंडा, हेटौंडा–२ पुरानो मकवानपुर रोडमा करिब साढे दुइ करोड लगानीमा एकै स्थानमा स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

ADVERTISEMENT

तीनजना युवा मिलेर आरसी इन्टरनेस्नल प्रालि कम्पनीमार्फत् व्यावसायीक तरिकाले स्वीमिङ, स्केटिङ र रेष्टुरेन्ट विहीबारबाट सञ्चालनमा ल्याएका हुन् ।उनीहरुले १२ जना युवालाई रोजगारी समेत दिएका छन् । एकै स्थानमा बजारको बिच भागमा किशोर, किशोरीलगायतका स्केटिङ् गर्न सकिने, त्यको अगाडी स्वीमिङ गर्न सकिने र रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइएको सञ्चालक रमेश सापकोटाले विहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

रेस्टुरेन्टमा बेकरीका आइटमहरु पनि उत्पादन गरिएको छ । यसमा युवराज भण्डारी र जागृत चौरेल समेतले लगानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *