हेटौंडामा दुइ जनाको मृत्यु

हेटौंडा , हेटौंडा उपमहानगरपालिकाका दुइ वटा स्थानमा दुइ वटा घटनामा दुइ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

स्थानीय मन्जु लामाको निर्माणधिन घरको छतबाट घर बनाउन ईट्टा बोक्ने क्रमामा स्थानीय ६० वर्षकी लक्ष्मी खड्काको मृत्यु भएको प्रदेश प्रहरी कर्याालय हेटौंडाले जनाएको छ । लडेपछी अचानक लडदा उपचारर्थ चुरेहिल अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ संसारी पुल मुनी एक जनाको मृत्यु भएको छ । नाम थर, ठेगाना नखुलेका ४५ को पुरुष ब्यक्ति बिरामी अवस्थामा फेला पारी उपचारर्थ चितवनको अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya