हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट प्रहरीले अवैध रक्सी सहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा हुँदै बारातर्फ जाँदै गरेको डिएल ८ सीएके १३९० नम्बरको कारबाट प्रहरीले रोयल ग्रीन नामक रक्सी ३७५ एमएलको ३९० वटा र १८० एमएलको ५६ वटा सहित दुई जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा कार चालक भारतिय नागरिक २६ बर्षीय राजेश कसयब र कारमा सवार सोही स्थान बस्ने २५ बर्षीय राहुल कुमार प्रहरी रहेका छन् । प्रहरीका अनुसार उक्त कार नवलपरासीको बोडर हुँदै नेपाल प्रवेश गरेको थियो । बारातर्फ जाँदै गरेको ईन्डियन कार हेटौंडास्थित रातोमाटमा प्रहरीले रोकेर खानतलासी गर्दा उक्त कारको डिक्कीको फल्स बटम बनाएर लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya