मकवानपुरमा पहिलो पटक ‘क्रिकसल’ प्रतियोगिता हुने

हेटौंडा, मकवानपुर जिल्लामा पहिलो पटक खुल्ला ६ ए साईड क्रिकसल प्रतियोगिता हुने भएको छ । हिन्दूहरुको महान चाड विजयादशमी, शुभ दीपावलीको पावन अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को आयोजनामा यही असोज २८ र २९ गते हेटौंडामा क्रिकसल प्रतियोगिता हुन लागेको हो । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको थियो ।

ADVERTISEMENT

‘हेटौंडा ४ नम्वर वडाले विभिन्न क्षेत्रमा नयाँ कार्यक्रमहरु गर्दै आइरहेको छ ।’ हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले भने –‘क्रिकेट खेललाई प्रबद्र्धन गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक क्रिकसल प्रतियोगिता आयोजना गर्न लागेका छौँ । प्रतियोगिता हेटौंडाको फुटसल मैदानमा हुनेछ।’

प्रतियोगितामा २५ वटा क्लवको सहभागीता रहने कार्यक्रम संयोजक निरज सिंह ठकुरीले जानकारी दिए । प्रतियोगिताको प्रत्येक टिमबाट ६ जना खेलाडी समावेश हुनेछन् । प्रतियोगितामा प्रथम, द्वितीयहुनेले क्रमश : नगद २५ हजार, १५ हजार रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुईदिन सम्म सञ्चालन हुने प्रतियोगिताको खर्च १ लाख ५० हजार रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya