कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

हेटौंडा/ कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन शनिवार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी रविना/अविषा जे.भि.ले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

सोमबारदेखि नयाँँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिने सम्झौता भएपनि निर्माण कम्पनिले सम्झौताअवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो । दुई तले भवनमा २६ वटा कोठा छन् । भवन निर्माणको लागि ३ करोड १८ लाख ४२ हजार तीन सय ६४ रुपैंयामा सम्झौता भएको थियो ।

२०७७ साल जेठ १५ गते आगलागिका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटारमैं रहेको भवानी माध्यामिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो । भवन निर्माण पुरा नहुँदै गएको चैतदेखिनैं पालिकाको केहि प्रशासनिक कामहरु नयाँ भवनबाट हुँदै आएका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya