हेटौंडा १७ मा वडा अध्यक्ष कप फुटबल सुरु

हेटौंडा, खेलकुुद विकास समिति हेटौंडा १७ को आयोजनामा सोमबारबाट हेटौंडा १७ लक्ष्मीपुरमा प्रथम वडा अध्यक्ष कप नकआउट रनिङशिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समितिका संयोजक कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि बानियाँले लक्ष्मीपुरमा रहेको खेल मैदानलाई सुविधासम्पन्न प्याराफिट सहितको खेल मैदान बनाउन उपमहानगरपालिकाले सहयोग गर्ने बताए । वडा स्तरमा हुने प्रतियोगिताहरुले खेलाडी उत्पादनमा समेत सहयोग पु¥याउन सक्ने उनले बताए । कार्यक्रममा हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडाभित्र रहेका टोल विकास संस्थाहरुको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरिएको बताए । वडाभित्र रहेका खेलाडीहरुलाई छनौट गर्ने उदेश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

आगामी दिनमा पनि यो प्रतियोगिताले निरन्तरता पाउने र वडाको वार्षिक क्यालेण्डरमानै समावेश गर्ने उनले बताए । सोमबार भएको उद्घाटन खेलमा हटियाचोक टोल विकास संस्था विजयी भएको छ । पञ्चकन्या टोल विकास संस्थालाई ४–१ को गोलअन्तरले पराजित गर्दै हटियाचोकले जीत निकालेको हो ।

ADVERTISEMENT

प्रतियोगिताको म्यान अफ द म्याच पञ्चकन्याका राजेश राई बने । उद्घाटन कार्यक्रममा हेटौंडा १७ का वडा सदस्य नवराज न्यौपाने, १६ का वडा सदस्य गुरु प्रसाद ढकाल, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, टोल विकास संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya