बसामाडीको जेसीजको जेसीज सप्ताह शुरु

हेटौंडा, बसामाडी जेसीजको नियमित कार्यक्रम अन्तरगत जेसीज सप्ताह सुरु भएको छ । बुधबार हेटौंडाको फुटसल मैदानमा मैत्रीपूर्ण फुटसल प्रतियोगितासंगै सप्ताहब्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।

ADVERTISEMENT

प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा र नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको बिशेष आतिथ्यतामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता एवम् सप्ताहब्यापी कार्यक्रमको उद्घाटन कार्यक्रममा बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, प्रस्तावित चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारी, प्रस्तावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनी, हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलाको आतिथ्यता रहेको थियो ।

त्यस्तै बुधवार नै हेटौडा १६ मा रहेको जनप्रिय माबि हटियाका लागुपदार्थ दुर्ब्यसन बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त बिद्यालयका कक्षा ८, ९ र १० का बिद्यार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रममा मकवानपुर रिकभरी ग्रुपका उद्वब केसीले विद्यार्थीहरुलाई लागुपदार्थ दुर्ब्यसन विरुद्ध प्रशिक्षण दिएका थिए ।

ADVERTISEMENT

कार्यक्रम नेपाल जेसीज बर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सरोज अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा जनप्रिय माबि हटियाका सहप्राध्यापक राम आशिष मण्डल, शिक्षक रबिन श्रेष्ठको आतिथ्यता रहेको थियो ।
बसामाडी जेसीज बर्ष २०२३ का अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको दुबै कार्यक्रमा कार्यक्रम संयोजकहरु मनिष खड्का, ध्रुव गौतम्, सह(मूल कार्यक्रम संयोजकहरु तथा उपाध्यक्ष परमेश्वर पौडेल, जे।पी। यादव, मूल कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी उद्धवराज कठायत लगायत जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya