ब्रह्मदिक विद्यार्थीद्वारा रानी वनको अवलोकन

हेटौंडा, हेटौंडा–४ स्थित कमलडाडाँमा रहेको ब्रह्मदिक एकेडेमीका विद्यार्थीहरुले हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन् । विद्यार्थीहरुलाई सामुदायिक वनको बारेमा जानकारी गराउने उद्देश्यका साथ अवलोकन गराइएको विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

सहभागी विद्यार्थीहरुलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहको गतिविधिको बारेमा जानकारी गराएका थिए । सहभागीहरुलाई वन समूहले गरेका वन व्यवस्थापन, वन संरक्षण, महिला सहभागिता, आयआर्जन कार्यक्रम, संस्थागत विकास, सामाजिक विकास, विकास निर्माण, लोपोन्मुख सालकको संरक्षण, पर्यापर्यटन लगायतका विषयहरुमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरुले समूहको क्षेत्रमा निर्माण गरिएको विपी गणेशमान शान्ति पार्कको साथै वनक्षेत्रको समेत स्थलगत अवलोकन गरेका थिए । भ्रमण टोलीमा कक्षा ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुको सहभागिता थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya