‘खेलकुदको नाममा व्यापार मेला गरे विरोध गर्छौ’

हेटौंडा, हेटौंडामा खेलकुद महोत्सवका नाममा व्यापार मेला आयोजना गर्न लागेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ । बुधबार संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै मेला नरोकिए आफुहरु चरणवद्ध विरोधमा उत्रने चेतावनी दिएको हो ।

ADVERTISEMENT

जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा खेलकुद महोत्सवका नाममा व्यापार मेला गर्न लागेको संघको आरोप छ । संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले यहाँका व्यापारीहरुलाई असर गर्ने गरी व्यापार मेला गरिए निरन्तर रुपमा चरणबद्ध आन्दोलन गर्ने बताए ।

अहिलेको अवस्थामा व्यापार नभएर हेटौंडाका व्यापारीहरु समस्यामा परिरहेको अवस्थामा मेला गरेर फेरि यहाँका व्यापारीलाई समस्यामा पार्न लागिएको उनले बताए ।

संघले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *