श्रीकृष्ण प्रणामी युवापरिषदको रक्तदान कार्यक्रम

हेटौंडा, श्रीकृष्ण प्रणामी युवापरिषद जिल्ला समिति मकवानपुरकोे आयोजनामा मंगलबार भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

ADVERTISEMENT

श्रीकृष्णा प्रणामी युवापरिषद नेपालको ३४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेकोहो ।
कार्यक्रम रेडक्रस सोसाइटी मकवानपुरको प्राविधिक सहयोगमा भएको हो । युवापरिषद मकवानपुरका अध्यक्ष शिब प्रसाद खतिवडा(राजु)को सभापतित्वमा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बानियाँले परिषदले आफ्नो स्थानपना दिवसको सन्दर्भमा जिवन उपायोगि रक्तदान कार्यक्रम गरेर प्रशंसा योग्य काम गरेको बताए । परिषदका जिल्ला सदस्य अजय सापकोटाको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा हेटौँडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ का वडा अध्यक्ष उदब सत्याल, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका उपाध्यक्ष रामकृष्ण तिवारी, श्रीकृष्ण प्रणामी युवा परिषदका पुर्ब केन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, केन्द्रीय सदस्य अर्जुन प्रसाद वाग्लेलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya