लघुवित्त सदस्य सम्मेलनबाट मकवानपुरकी मेनका श्रेष्ठ पुरस्कृत

हेटौंडा, काठमाडौंमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनबाट मकवानपुरकी मेनका श्रेष्ठ नगद २५ हजार रुपैँयाले पुरस्कृत भएकी छिन् ।

ADVERTISEMENT

छिमेक लुघ वित्तिय संस्थाका सदस्य रहेकी श्रेष्ठ उत्कृष्ट लुघ उद्यमी सदस्यबाट सम्मान तथा पुरस्कृत भएकी हुन् । मेनकालाई प्रतिनिधि सभा सांसद लिलानाथ श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा जीवन विकास लघुवित्तीय संस्थालाई १ लाख रुपैयाँले पुरस्कृत गरेको थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा ७७ वटै जिल्लाका ५७ लघुवित्तका सदस्य सहभागी रहेका थिए । कार्यक्रममा विभिन्न लघुवित्तलाई पुरस्कार प्रदान गरेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya