उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई हेटौँडा ४ नम्वर वडाको सम्मान

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा र शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापनमा वि.सं. २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ।

ADVERTISEMENT

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललित घलानको प्रमुख आतिथ्यमा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो।

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी विमर्श श्रेष्ठ र अनुषा उप्रेतीले जिपिए ४ हासिल गरेबापत नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी वडाभित्रका ६ वटा माध्यमिक विद्यालयबाट जिपिए ३.२० भन्दा माथिको नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ भने विषयगत रूपमा ९५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल शिक्षकहरूलाई पनि प्रमाणपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठीलगायतको उपस्थिति रहेको थियो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya