११ वर्षपछि हेटौंडामा महिला उद्यमी प्रदर्शनी

हेटौंडा, महिला उद्यमीले उत्पादन गरेका हस्तकला एवम् वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडामा महिला उद्यमी प्रदर्शनी हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ तथा महिला उद्यमी विकास समितिको संयुक्त आयोजनामा आगामी चैत २ गतेदेखि ६ गतेसम्म आठौं संस्करणको प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी हुन लागेको महिला उद्यमी विकास समितिका अध्यक्ष अंकिता सुमार्गीले जानकारी दिइन् ।

ADVERTISEMENT

‘११ वर्षपछि हेटौंडामा महिला उद्यमी प्रदर्शनी आयोजना गर्न लागेका हौँ ।’ सुमार्गीले भनिन् –‘५ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा महिला हस्तकलाको प्रदर्शनी, खाना महोत्सव, वस्तुको प्रदर्शनी, अन्तरक्रिया कार्यक्रमलगायत सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।’ प्रदर्शनीमा करिव ३५ वटा स्टल रहने उनले जानकारी दिइन् । ‘महिला उद्यमीलाई कुनै पनि भार नपरोस् भनेर निःशुल्क स्टलको व्यवस्था गरेका छौँ । उद्यमी आफैँले खान र बस्नको व्यवस्था गर्नुपर्ने छ।’–उनले भनिन् । कार्यक्रमको लागि लागि मकवानपुर उद्योग वाणिज्य संघ, बागमती प्रदेशभित्रका उद्यमीहरूको सहभागिताका लागि पत्राचार गरिसकेको उनले बताइन् ।

‘शुरुको दिन कार्यक्रमको उद्घाटन हुनेछ। दोस्रो दिन विहान ११ बजेदेखि २ बजेसम्म ग्राउण्ड लेभलदेखि राम्रो उद्यमी गरिरहनु भएका व्यक्तिहरुको सफलताको कथा राख्न खोजेका छौँ । महिलाहरुको अन्तरक्रिया कार्यक्रम, दिउँसो २ बजेदेखि ६ बजेसम्म स्थानीय कलाकारहरुलाई समेटेर सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्न खोजेका छौँ ’–उनले भनिन् ।

ADVERTISEMENT

कार्यक्रमको लागि करिव साढे ८ लाख रुपैयाँ खर्च हुने आयोजक महिला उद्यमी विकास समितिले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya